बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।
रुपन्देही । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० सोमबार सकिएको हो । प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक विकासको लागि सञ्चालन […]
लुम्बिनी, ११ फागुन । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला आयोजना गरेका हुन् । यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे । उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल […]
रुपन्देही । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिविरको व्यवस्था मिलाइइएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकून् भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण शिविर राखिएको हो । त्यस्तैगरी किसानले लगाएको बालीनालीमा रोगव्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको […]
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवलमण्डपमा १२औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागेको...