‘गठबन्धन तोडेर एक्लै लडे कांग्रेसले १५५ सिट जित्छ भनेछन्’

काठमाडौं : नेकपा एमालेका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी जस्ताको तस्तै कार्यान्वयन भए कम्युनिष्ट र चीनविरुद्ध हुने बताएका छन्। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता खनालले भने, ‘एमसिसीमा हामीले आफ्नो अडान राख्दै आएका थियौँ। तर, अहिले व्याख्यात्मक घोषणा भनेर नेपालको हितविपरीत संसदबाट अनुमोदन भएको छ।’ उनले पार्टीमा फरक मत राखे पनि बहुमतको आधारमा अनुमोदन गर्ने निर्णयको पक्षमा पार्टी उभिएको बताए। गठबन्धनका कुरा  उनले गठबन्धनको विषयलाई लिए