माओवादी वरिपरि घुम्यो अवैध सुन प्रकरण, राजश्वका महानिर्देशकसँग गृहमन्त्रीले लिए ब्रिफिङ

प्रचण्डले तस्करीमा जोडिएकी अमला रोकालाई जोगाएको विषयमा लामिछानेले ढुंगानासँग ब्रिफिङ लिएको स्रोतको दाबी छ ।

सम्बन्धित सामग्री

संसदबाटै सरकारले जनायो अवैध सुन प्रकरण छिनोफानो गर्ने प्रतिबद्धता

सुन तस्करीबारे यसअघिका सबै तस्करीको अनुसन्धान गर्न आयोग गठन गरिने उनले बताए ।