आँखाको निःशुल्क शल्यक्रिया

नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ

सम्बन्धित सामग्री

सन्दुक रुइतको नेतृत्वमा १५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा […]

दुई सयभन्दा बढीको आँखाको निःशुल्क शल्यक्रिया

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।

आठ हजार विपन्नको आँखाको निःशुल्क शल्यक्रिया गरिने

दृष्टिमा समस्या देखिएर आँखाको शल्यक्रिया गर्नुपर्ने आठ हजार बिरामीको निःशुल्क शल्यक्रिया हुने भएको छ । आर्थिक अभावमा शल्यक्रिया नगरेका प्रभावित विपन्न बिरामीको एक वर्षभित्र निःशुल्क शल्यक्रिया गरिने भएको हो । नेपाल नेत्र...

धनकुटामा आँखाको निःशुल्क शल्यक्रिया

जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ।

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ।

गाउँपालिकाले ज्योती फर्काइदिएपछि …

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० बर्षिया प्रेम बहादुर नेपालीले तीन बर्षदेखि आँखा देख्न छाडेका थिए । भएको एउटा छोरा छुट्टिएर बसेपछि उनी घरमा पनि एक्लै थिए । आँखा नदेख्दा खाना पकाउन, हिड्डुल गर्न निकै समस्या हुने गर्दथ्यो । तर मालिका गाउँपालिकाले बुधबार नेपालीको आँखाको निःशुल्क शल्यक्रिया गरिदियो । जसले गर्दा अहिले उनलाई सहज […] The post गाउँपालिकाले ज्योती फर्काइदिएपछि … appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निशुल्क शिविरमा कालीकोटका १५२ जनाले पाए आँखाको ज्योती

कालीकोटको रास्कोट नगरपालिकामा १५२ जनाको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ। तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोग तथा रास्कोटमा नगरपालिकाको आयोजनामा मोतिबिन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया...

फुङ्लिङ नगरपालिकामा आँखाको निःशुल्क शल्यक्रिया शिविर

नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ।

घोराही उपमहानगरले आँखाको निःशुल्क शल्यक्रिया गर्ने

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।