विराटनगर । प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । प्रस्तावित शिक्ष विधेयकमा कम्पनी मार्फत सञ्चालनमा रहेका विद्यालयहरू गुठी अन्तर्गत सञ्चालन गर्नु पर्ने नीति भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै निजी तथा आवासीय विद्यालयहरूका सस्थाहरु प्याब्सन, एन प्याब्सन […]