आज वसन्त पञ्चमी, बालबालिका अक्षरारम्भ गर्दै (फोटोफिचर)

काठमाडौं, माघ २३ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । प्रत्येक […]

सम्बन्धित सामग्री

स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो फिचर)

आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

लिच्छविकालबाट सरस्वती पूजाको सुरुवात

सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यो वर्ष यही माघ २३ गते सरस्वती पूजा परेको छ । सरस्वती मन्दिरबाटै ज्ञान, बुद्धि र विवेकको वर दिने भएकाले बालबालिकाहरूलाई श्रीपञ्चमीको दिनलाई मानिसले विद्या आरम्भको विन्दुका रूपमा स्थापना गरे । यो दिनको अवसर पारेर अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई अक्षरारम्भ गराउन सरस्वतीका मन्दिरहरूमा लाने गर्छन् र अक्षर चिनाउन सुरु गर्छन् । कतिपयले यसै दिनलाई साइत मानेर विद्यालयमा भर्ना गर्छन् । विद्यालयहरूले पनि यही दिनको अवसर पारेर निःशुल्क

वसन्त पञ्चमीः सरस्वती पूजासँगै बालबालिकालाई अक्षरारम्भ गराइँदै (भिडिओ)

हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ । सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।

आज वसन्त पञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराउने उत्तम दिन

काठमाडौं, माघ २३। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने […]