नेतृ झाँक्रीलाई तत्काल रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीको रिहाई नगरे आम हड्ताल गर्ने चेतावनी दिएका छ।अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा केन्द्रीय सदस्य झाँक्रीलाई आजै बेलुकीसम्म रिहा नगरिए माघ ३० देखि आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन्। विज्ञप्तिमा उल्लेख छ, ‘यदि उहाँलाई आज बेलुकीसम्म रिहा नगरिए ३० गतेदेखि प्रतिगमनकारी सरकारका विरुद्ध सडकमा सरकारी गाडी गुड्न नदिने र हड्तालसम्मका कार्यक्

सम्बन्धित सामग्री

सिरहामा सीके राउतका कार्यकर्ताको आतंक– सडकमा जुन भेट्यो त्यही गाडी तोडफोड !

किसानमाथि दमनको विरोधका लागि भन्दै आह्वान गरिएको आम हड्तालका क्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सडकमा अन्धाधुन्ध गाडी तोडफोड गरेका छन् । किसानमाथिको दमन बन्द हुनुपर्ने, पक्राउ परेका किसानहरू रिहा हुनुपर्ने, समयमा मल बिउ उपलब्ध हुनुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले सिरहामा आमहड्ताल आह्वान गरेको छ । आमहड्ताल अवज्ञा गर्दै सडकमा निस्किएको भन्दै सीके राउतका कार्यकर्ताले आइतवार अन्धाधुन्ध गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताहरू लाठी लिएर जुन भेट्यो त्यही गाडीको शिशा फुटाउँदै हिँडेका छन् ।

नेतृ झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ।...

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आमहड्ताल गर्ने क्रममा