एन्फा अध्यक्ष नेम्वाङले आफूलाई हटाउने प्रस्तावको निर्णयका लागि बोलाए विशेष साधारण सभा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हटाउनु पर्ने मागका विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ। सोमबार एन्फाकम्पलेक्स सातदोबाटोमा बसेको आकस्मिक कार्यसमितिको बैठकले  फुटबल संघको ४० प्रतिशत सदस्यले अध्यक्ष पंकज विक्रम नेम्वाङको बर्खास्ती माग गर्दे बुझाएको निवेदनलाई निर्णायार्थ प्रस्तुत गर्ने भएको हो। जसका लागि आगामी कार्तिक […]