इलाममा विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै

इलाम । इलाममा पनि आज आइतबार विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै छ । सदरमुकाममा रहेको ऐतिहासिक माईस्थान मन्दिरमा विशेष पूजा आजा गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतले फूलपाती भित्र्याएका हुन् । देउरालीमा पूजा गरि फूलपातीलाई बजार परिक्रमा गर्दै माईस्थानमा भित्र्याएको हो । फूलपातीलाई विशेष बनाउन आइतबार इलाम नगरपालिकाले पनि विभिन्न कार्यक्रम […]