काठमाडौं । कालीकोटमा भएको बम विष्फोटमा दुईजनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको हो । तीनजना घाइते भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
बम विस्फोट हुँदा स्थानीय चार वर्षीया बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको हो ।...