‘माल्टा र कुवेत पठाइदिन्छु’ भन्दै अढाइ करोड ठगी गर्ने एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले ‘माल्टा र कुवेत पठाइदिन्छु’ भन्दै अढाइ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न व्यक्तिसँग युरोपियन देश माल्टा तथा कुवेत पठाइदिन्छु भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रवार नेपालगञ्जबाट पक्राउ गरी आइतवार

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।