लिबियाको त्रिपोलीमा दोहोरो भिडन्त, २३ जनाको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूह र सरकारी समूहबीच भिडन्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। दुई पक्षीय गोली हानाहान हुँदा १४० जना मानिसहरु घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। शनिवार राति भएको उक्त घटनाले सहरमा कोलाहल मच्चिएको थियो। ठुलो ठुलो आवाजमा बन्दुक पड्केको आवाज सुनिएको…