किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

नायक राजेश हमालले ४ बर्षपछि चलचित्र ‘सत्यम्’बाट कमब्याक गर्ने तयारी गरेका छन् । यो चलचित्रमा राजेश एक्सन अवतारमा देखिदैछन् । हमाललाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको प्रि प्रोडक्सनको काम सकिएको निर्माणपक्षले बताएको छ । तर, गतबर्षबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो चलचित्रको छायांकन अझै सुरु हुन सकेको छैन । चलचित्रका निर्देशक शंकर कार्की […]