सुख्खा पहिरोले डोजर पुरिँदा चालकको ज्यान गयो

हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा निर्माणाधीन अवस्थामा रहेको जलविद्युत आयोजनामा सुख्खा पहिरोमा पुरिएर एक्जाभेटर चालकको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : सांसद देवकोटा [भिडियो]

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

धादिङको रुबी भ्यालीमा पहिरोमा परी बेपत्ता तीन जनाको यसरी हुँदैछ खोजी

काठमाडौं : धादिङको रुबी भ्याली गाउँपालिकको वडा १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिँदा बेपत्ता तीन जना अझै फेला परेका छैनन्। गाउँपालिकाको पुरु लिङ्जो तिप्लिङमा नयाँ ट्र्याक खन्ने क्रममा बिहीवार सुख्खा पहिरो खसेपछि डोजर पुर्दा तीन जना मानिस बेपत्ता भएका थिए। खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी…

ढिस्को खसेर डोजरसहित पुरिँदा एकजनाको मृत्यु

पर्वत : काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा म्याग्दीमा एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईका अनुसार रघुगंगा गाउँपालिका–४ दग्नाममा निर्माणाधीन अवस्थामा रहेको ४८ दशमलव ५ मेगावाट क्षमताको हाई हिमालयन टुडी माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको काम गर्दै गरेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिएको हो।मृत्यु हुनेमा डोजरका अपरेटर रघुगंगा गाउँपालिका–२ भगवतीका २७ वर्षीय भीमबहादुर खत्री छन्। मृतकको शव डोजरभित्रै रहेक

पाल्पामा पहिरोले पुरेर डोजरका सह–चालकको मृत्यु

पाल्पाको तिनाउँ गाउँपालिकामा पहिरोले पुरेर जेसिभी (डोजर)  सह–चालकको मृत्यु  भएको छ । तिनाउँ गाउँपालिका –६, डुम्रे स्थित भित्रि सडकमा शनिवार विहान लु १ क २४९६ नम्वरको जेसीभी  पहिरोले पुरिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ निवासी २७ बर्षीय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । शुक्रबार साँझ गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।  पाल्पाका प्रहरी  प्रवक्ता डिएसपी रामेश्वर त्वातीका  अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँद

हुम्लामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

अर्जुन बोहरा, हुम्ला । हुम्लाको अदनचुली गाउँपालिकामा पहिरो खसेर डोजर पुरिँदा चालकको ज्यान गएको छ ।अदनचुली गाउँपालिकामा –५को श्रीनगर देखि कालिका गाउँसम्मको लिङरोड खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजरसहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका –५ सेराजुउलको भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा बर्दिया नगपालिका ८ का २६ […]

पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।