प्रशिक्षक दशानायके भन्छन्ः कप्तान परिवर्तन हुँदैन

काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयलाई चुनौति दिन नमिल्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। दोस्रो पटक टिमको जिम्मेजारी सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै दासानायकेले क्यानले निर्णय गरिसकेकोले पछाडि फर्किन नसक्ने बताएका हुन्।

सम्बन्धित सामग्री

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान...

कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन - पुबुदु

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसकाे अधिकार भएको बताएका छन् । आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले 'सेन्ट्रल कन्ट्रयाक्ट' को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने उनले ब...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दासानायके

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने बताएका छन्।मुख्य प्रशिक्षकका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताए।उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए।क्यानले गत मङ्सिर २९ गत

प्रशिक्षक दशानायके भन्छन् : कप्तान परिवर्तन हुँदैन

१५ पुस, काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी […]