ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी वन मासेर खेल मैदान खनेकोविरुद्ध अख्तियारमा उजुरीपछि खन्न छाडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटडाँडास्थित हलेसीगढी क्षेत्रमा पर्ने सरकारी वन विनाश गरी खेल मैदान बनाउन थालिकाले त्यसविरुद्ध अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द गरिएको हो ।