थर हटाउँदै मोही बेपत्ता बनाउँदै

सञ्जय कार्की, रौतहट । मोहीको नाम थर रहँदा रहँदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले थर हटाएर चन्द्रपुर नगरपालिका–४ मा रहेको १८ धुर जमिनको मोहीलाई बेपत्ता मोही भन्दै लगतबाट मोहीको नाम हटाउने फैसला गरेको खुल्न आएको छ । ०२१ सालको सर्बे नापी अनुसार नापी कार्यालयको फिल्डबुकमा साबिक चन्द्रनिगाहपुर गाबिस–१ स्थीत किता नम्बर २ सय २० […]