राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता

काठमाडौं । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बिच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोज कुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ । विभिन्न ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो । ९ बुँदे सहमति गर्दै जतमुमाे […]

सम्बन्धित सामग्री

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन्। भारतले निर्यात सहमति नदिँदा दिनहुँ ८०० मेगावाट विद्युत खेर गइरहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

काठमाडौँ – राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ। जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। विभिन्न नौ बुँदे सहमति गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो।

राप्रपामा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित

१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित भएको छ । विभिन्न ९ बुँदे सहमति गरी डा. मनोज कुमार झा नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो । मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् । राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष […]