औषधि व्यवसायी र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र ५ को खारेजी गर्ने सहमति जुटेको हो।