सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो: पुर्नेन्दु घोष

काठमाडौं । क्रिकेट प्रशिक्षक पुर्नेन्दु घोषले सुदूरपश्चिम रोयल्सको टिम युनिटी एकदम राम्रो रहेको बताएका छन् । अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै घोषले सुदूरपश्चिम टिमको युनिटीले टिम राम्रो भएको बताएका हुन् । 'यो …