आवाजभन्दा दोब्बर छिटो उड्ने, उड्दा आफैँ लम्बिने कनकर्डको यस्तो थियो अचम्मको विशेषता [भिडियो]

प्रविधिका हिसाबले सफल हुँदा हुँदै पनि व्यावसायिक रुपमा टिक्न नसक्दा संसारको एउटा अद्भुत प्लेनले आफ्नो यात्रामा सधैका लागि बिराम लगाउन पर्यो ।