‘अभिमन्युः च्याप्टर-१’को प्रदर्शन मंसिर १८ देखि

चलचित्र ‘अभिमन्युः च्याप्टर-१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ ।