काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ। जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट राजीनामा दिएका भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, विवेकशील साझा, उज्यालो नेपाल अभियानलगायका पार्टी, समूह र ब्यक्तिहरुसँग छलफल अघि […]