प्रधानमन्त्रीको अनुपस्थिति विदेश भ्रमण वा अस्वस्थता बाहेक स्वीकार्य हुँदैन : नानीकाजी शाक्य

काठमाडौ । नेपाल संवत् को राष्ट्रिय मान्यता र यसका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता जनताको लामो संघर्ष र आन्दोलनको उपलब्धि भएकाले यसको सम्मान गर्नु राज्य र सरकार प्रमुखको दायित्व भएको यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले बताउनुभएको छ। नेपाल संवत् नयाँ वर्षको अवसरमा ललितपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत् […]