लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई प्लेअफ जोगाउन जित्नैपर्ने दबाब

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।