क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको तेस्रो खेल जारी छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्नका लागि त्रिवि मैदानमा …