कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् । खुला महामन्त्रीतर्फका …