किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्।