अर्थसंक्षेप : प्रभु प्रकरणमा राष्ट्र बैंक चुकेको आरोप, काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम आयात र भारत-रुस नौ ठूला सम्झौता हुने

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल आयात गरिएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत […]