एनपिएलमा आज दुई खेल: विराटनगरले सुदूरपश्चिम र चितवनले पोखरासँग भिड्दै

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो र साढे  ३ बजे दोस्रो खेल हुनेछ।