काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना दलले सरकार चलाइरहेका बेला राज्यले नागरिकमाथि क्रुरता देखाउँदा दुई युवा नेताहरु रवि लामिछाने र बालेन्द्र शाहको फेसबुकमा स्टाटस आउँथ्यो । उनीहरू लेख्थे, बोल्थे- समय बलवान छ, नागरिकलाई दुःख नदेउ, ती नागरिकका आँशुले तिमीलाई भोलि पोल्छ । सरकार र सत्ता स्थिर हुँदैन । जेन-जी आन्दोलनपछि गत […]