२१ असार, लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक 'ए–स्टार नेपाल बास्केटबल लिग २०२६' को पाँचौं संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न …