डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वार्षिक एसाइलम शुल्क तिर्न बाँकी रहेकाहरूले भोग्नुपर्ने परिणामबारे अन्तरिम अन्तिम नियम प्रकाशित गरेको छ। जसअन्तर्गत वार्षिक एसाइलम शुल्क नतिरेकाहरूका एसाइलम आवेदनहरू खारेज र अस्वीकृत गरिनेछन् भने पहिले नै प्रदान गरिएका वर्क परमिटहरू पनि रद्द गरिनेछन्। उक्त विभागले २०२५ को बजेट मिलान कानुन अन्तर्गत नयाँ आप्रवासन शुल्क र आवश्यकताहरू लागू गर्ने अन्तरिम […]