काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई शुक्रबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । ठेक्का अवैधानिक रूपमा आफ्नो पक्षमा पारेको कसूरमा पक्राउ गरिएको हो ।