हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म  ट्रुथ सोसियलमा  पोस्ट गर्दै यस्तो बताएका हुन्। ट्रम्पले इरानभित्र नेतृत्व र नीतिगत स्पष्टता नभएको आरोप लगाउँदै त्यहाँ ‘कट्टरपन्थी’ र ‘उदारवादी’ समूहबीच तीव्र द्वन्द्व चलिरहेको उल्लेख गरेका छन्। उनका अनुसार कट्टरपन्थी समूह युद्धमैदानमा कमजोर बन्दै गइरहेको छ […]