कसरी अघि बढ्छ स्थानीय तहको संख्या र सीमा हेरफेरको प्रक्रिया ?

६ वैशाख, काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना हेरफेरको प्रक्रिया अघि बढाउन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाँउ तथा नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्डको मस्यौदा तयार गरी त्यसको सुझाव …