बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

गतवर्षको तुलनामा यस वर्षको भेटी ५ लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा ४२ लाख भेटी सङ्कलन भएको थियो ।