रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले आज सोमबार बिहान ९ः०० बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् …