नेकपामा प्रचण्ड माधवलाई छाेड्‌न दबाब बढाउँदै

यो हारबाट शिक्षा लिएर अगाडि बढी कम्युनिस्ट जनमतलाई एक ठाउँमा ल्याउने कि हारलाई ठीकै छ भनेर यत्तिकै बसेर झन् ओरालो यात्रामा हिँड्ने भनेर नेकपाका युवानेताहरूले सामाजिक सञ्जालदेखि भेटघाट छलफलमा बहस सुरु गरेका छन् ।