आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

आइसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ निष्कासन गरेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये ३० करोड रुपैयाँ […]