दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्ब ८३ करोडको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा बन्द भएको हो। आज ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३६ कम्पनीको शेयर […]