५० नायव सुब्बाको सरुवा, को कहाँ ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३२ जना अप्राविधिक र १८ जना प्राविधिक नायव सुब्बा(नासु) को सरुवा गरेको हो । अप्राविधिक प्राविधिक