२५ माघ, पोखरा । पोखरा एभेन्जर्सले आईसीसी पुरुष टी–२० विश्वकपलाई लक्षित गर्दै क्रिकेट समर्थकहरूको सहभागिता बढाउने उद्देश्यसहित पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकप को औपचारिक घोषणा गरेको छ ।
पोखरा एभेन्जर्सले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी …