ऋषि धमला उम्मेदवार बनेको रौतहट–४ मा कस्तो छ राजनीतिक शक्ति सन्तुलन

रौतहट-४ एउटै नेताले दोहोर्‍याएर चुनाव नजित्ने क्षेत्रका रूपमा परिचित थियो। तर २०७४ र २०७९ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएपछि यो  रेकर्ड पनि तोडिएको थियो।