अछाम-१ मा एमालेले फेर्‍यो उम्मेदवार, प्रलोपा छाडेका साउद बने एमाले उम्मेदवार

५ माघ, धनगढी । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । शनिबारको सचिवालय बैठकले अछाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अहिले …