अदालतको नयाँ फैसलापछि ज्यान मार्ने धम्की मात्रले अब अमेरिकामा एसाइलम पाउन कठिन हुने

अमेरिकी बोर्ड अफ इमिग्रेशन अपिल्स (बीआईए) ले एउटा महत्वपूर्ण फैसला गर्दै ज्यान मार्ने धम्की मात्रलाई शरणको प्रयोजनका लागि ‘उत्पीडन’ मान्न नसकिने ठहर गरेको छ। बोर्डका अनुसार यस्ता धम्कीहरूले तब मात्र कानुनी मान्यता पाउनेछन् जब ती वस्तुगत रूपमा विश्वसनीय हुन्छन् र धम्की दिने व्यक्तिसँग उक्त धम्कीलाई तत्काल कार्यान्वयन गर्ने क्षमता भएको पुष्टि हुन्छ। जनवरी ९, २०२६ […]