विकास आयोजनालाई सहजीकरण गर्न सरकार तत्पर छ : मन्त्री चौलागाईं

१८ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसबारे सरकारका हालैका काम कारबाहीले …