अहिले बोली भन्दा जवाफदेहिता खोजिएको छ: उद्यमी वैद्य

युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताएका छन्।