मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बनाइने

११ मंसिर, काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । …