मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आ.व. ८१/८२ का लागि पारित नगद लाभांश वितरण कार्य सुरु गरेको छ। बैंकको २०औं वार्षिक साधारण सभा मंसिर ६ गते सम्पन्न भएको थियो, जसले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा निर्णयअनुसार लाभांश वितरण प्रक्रिया मंसिर ७ गतेदेखि सुरु भएको बैंकले जानकारी गराएको छ। […]